SET 1
1= अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस कहिले पर्छ ?
A. सेप्टेम्बर १५
2= इत्तेहाद एयरवेज कुन देशको राष्ट्रिय वायुसेवाको नाम हो ?
A. संयुक्त अरब इमिरेट्स
3= अमेरिकाको आतंककारी सूचीमा रहेको ‘हक्कानी नेटवर्क’ कहाँको आतंककारी समूहको नाम हो ?
` B. पाकिस्तान
4= नेपालको आवधिक योजनामा कुन योजना देखि गरिबी निवारणलाईप्राथमिकतामा राखियो ?
C. आठौं
5= गरिबको परिचय पत्र प्राप्त गर्न वार्षिक कति भन्दा कम आय हुनुपर्छ, जसलाई जीवनस्तर सर्वेक्षणले गरिबीको सीमा निर्धारण गरेको हो ?
D. १९२६१ रुपैयाँ
Set 2
6= २०६८ सालको जगदम्बा श्री पुरस्कार प्रदान गरिएको संसोधन मण्डल नयराज पन्तको अगुवाईमा कहिले स्थापना भएको थियो ?
C. २००९ असोज ५
7= इस्लामको अपमान गरेको भन्दै मुस्लिम देशभरी आन्दोलित गराउने फिल्मको नाम के हो ?
A. इन्नोसेन्स अफ मुस्लिम
8= स्थापना कालमा ASEAN को शिखर सम्मेलन कति वर्षमा गर्ने प्रावधान थियो ?
A. १०
9= विश्व शान्ति सुचकांकमा सबैभन्दा शान्त मुलुकको रुपमा आइसल्याण्डलाई देखाइएको छ भने अशान्तमा कुन परेको छ ?
D. सोमालिया
10= सार्कका वर्तमान ११ औ महासचिव को हुन् ?
C. अहमद सलिम
SET 3
11= WTO को प्रधान कार्यालय कहाँ छ ?
B. जेनेभा
12= सार्क लगायत अन्य अन्तर्राष्ट्रिय संगठनहरु UNO को कुन धारा अर्न्तगत स्थापना भएका हुन् ?
A.धारा ५२
13= संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ?
D. २४ अक्टोवर १९४५
14= संयुक्त राष्ट्र संघ नामाकरण गर्ने श्रेय कसलाई जान्छ ?
C. फ्रयांकलिन रुजवेल्ट
15= नेपालमा सार्क सचिवालयको स्थापना कहिले भयो ?
B. १९८७।१।१६
SET 4
16= सार्कको प्रतिक चिन्ह बनाउने कलाकार को हुन् ?
A. शैलेन्द्र महर्जन
17= एक दिन मात्र सञ्चालनमा भएको SAARC शिखर सम्मेलन कुन हो ?
D. छैठौं
18= भुटानी महिलाहरुले लगाउने परम्परागत पोशाकलाई के भनिन्छ ?
C. किरा
19= संयुक्त राष्ट्रसंघको प्रथम महासचिव को हुन र कुन देशका थिए ?
B. ट्रिग्वेली, नर्वे
20= नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्यो ?
D. १४ डिसेम्वर १९५५
SET 5
21= सन् १९५५‚ डिसेम्बर १४ मा नेपाल लगायत १६ वटा राष्ट्रले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको कार्यलाई के भनिन्छ ?
C. प्याकेज डिल
22= संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?
A. ऋषिकेश Shah
23= आसियानको स्थापना कहिले भएको हो ?
B. अगष्ट ४, १९६७
24= आसियानको शिखर सम्मेलन कति कति वर्षमा हुन्छ ?
D. ५।५ वर्षमा
25= सार्कको सत्रौं शिखर सम्मेलनमा नेपालका तर्फबाट भाग लिने प्रधानमन्त्री को हुन् ?
A. बाबुराम भट्टराई
Set 6
26= सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ?
B. ढाका‚बंगलादेश
27= पाकिस्तानको व्यवस्थापिकालाई मजलिशे सुडा भनिन्छ भने अफगानिस्तानको व्यवस्थापिकालाई के भनिन्छ ?
B. मेशरानो
28= सन् २०११ मा चीनको चेङ्दुमा भएको मिस इन्टरनेशनलको उपाधी कसले हात पारेको छ ?
D. मारियाफेर्नाण्डा कार्नेजो
29= अमेरिकाले सन् २००४ देखि ने.क.पा. माओवादीलाई आतंककारीको सूचीमा राख्दै आएकोमा कहिलेदेखि सो सूचीबाट हटाएको छ ?
A. September/6/2012
30= 2013 April फिफा वरियता क्रममा नम्बर–२ मा जर्मनी परेको छ भने नम्बर १ मा कुन परेको छ ?
C. स्पेन
SET 7
१) नेपालको धार्मिक र ऐतिहासिक पर्वहरुमा सबभन्दा लामो समयसम्म मनाइने पर्व कुन हो ?
(ख) रातो मच्छिन्द्रनाथको जात्रा
२) एशियाली फुटबल महासंघ (एएफसी) को उपाध्यक्ष पदमा इरानी उपराष्ट्रपतिलाई हराउँदै
विजयी भएका अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा कहिले निर्वाचित भएका
हुन् ?
(क) २०६७।९।२२
३) इकोलोजी शब्दको पहिलो पटक प्रयोग गर्ने व्यक्ति को हुन् ?
(ख) अर्नेस्ट ह्याकल
४) बाइसी राज्यको केन्द्र कुन ठाउँ थियो ?
(ग) जुम्ला
५) साहित्यकार देवीप्रसाद पौडेल (उपनाम केवलपुरे किसान ) को मृत्यु कहिले भयो ?
(ख) २०६८।६।२२
SET 8
६) टाउकोको उपचार गर्नका लागि गरिने एक्सरेलाई के भनिन्छ ?
(घ) सिटिस्क्यान
७) नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा कहिले भयो ?
(ख) २०६३।२।४
८) त्रिवर्षीय योजनामा गरिबीको रेखामुनी रहेको जनसंख्यालाई २१ मा झार्ने लक्ष्य लिइएको छ भने आ.व.२०६६।६७सम्मको स्थिति कति रहेको छ?
(ग) २५.४
९) बाउन्न पोखरी त्रिपन्न तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
(ख) रुकुम
१०) वातावरण क्षेत्रको नोबेल पुरस्कार भन्नाले कुन पुरस्कारलाई चिनिन्छ ?
(क) गोल्डमेन अवार्ड
SET 9
११) सिंहलिला पर्वत कुन जिल्लामा पर्छ ?
(ख) ताप्लेजुङ
१२) नेपालको प्रख्यात लामेताल नेपालको कुन जिल्लामा रहेको छ ?
(घ) चितवन
१३) गौरीशंकर हिमाल (७१३४ मि.) कुन हिमश्रृंखलामा पर्छ ?
(घ) रोल्वालिङ
१४) राष्ट्रिय योजना आयोगका प्रथम योजना प्रमुख देहायकामध्ये को हुन् ?
(ख) गुञ्जमान सिंह
१५) महाभारत श्रेणीको सबैभन्दा अग्लो भुभाग कुन हो ?
(ग) सैलुङ
SET 10
१६) नेपालको हालको जलस्रोतबाट कति हेक्टर भूमिमा सिँचाइ सुविधा पुग्नसक्ने अनुमान गरिएको छ ?
(क) ८० लाख
१७) सीता र रामचन्द्रबीच कुन विवाह भएको थियो ?
(घ) पराक्रम विवाह
१८) बुद्धलाई विष्णुको कतिऔं अवतार मानिन्छ ?
(ग) नवौं
१९) घटस्थापना कुन तिथिमा पर्छ ?
(घ) आश्विन शुक्ल प्रतिपदा
२१) नेपालमा पञ्चवर्षिय योजना कहिलेदेखि शुरु भयो ?
(ग) २०१३।६।१
जानकारीको लागि Kepi Bhandari को Blog बाट साभार